विश्व प्रतिभा सर्वेक्षण २०२० को परिचय

विश्व प्रतिभा सर्वेक्षण २०२० मा तपाईलाई स्वागत छ । तपाई कस्तो विश्वव्यापी प्रतिभा हुनुहुन्छ, हामीलाई भन्नुहोस !

सन् २०१८ मा १९७ देशका ३ लाख ६६ हजार मानिसहरुले यस सर्भेक्षणमा सहभागि भएका थिए र उक्त सर्वेक्षणको नतीजा विश्वका १००० भन्दा बढी प्रतिष्ठित समाचार माध्यममा प्रकाशित भएको थियो । यस वर्ष तिनै मध्ये एक बनी रोजगार जगतलाई गतिशील तथा नयाँ आकार दिन हामीलाई साथ दिनुहोस् ।

यो सर्वेक्षणमा सहभागी भएर हामीलाई तपाईको रोजगार तथा गतिशील प्राथमिकताको बारेमा भन्नुहोस् साथैं कार्यान्वयन योग्य सिफारिस सहित आफ्नो व्यक्तिगत प्रतिभा पत्ता लगाउनु होस् । यस सर्वेक्षणले तपाईको भविष्यका योजनाहरु जान्न र रोजगारी खोज्नेहरुका लागि के कुरा महत्वपूर्ण हुन्छ भनी रोजगारदातालाई जानकारी दिन हामीलाई मद्दत पुर्याउनेछ ।

तपाईका अमूल्य समय तथा प्रतिबद्धताका लागि हामी आभारी छौं ।

.
11% Complete

Powered by Verint survey software